२३ बैशाख २०८१, आईतवार

आईपीएलमा गुजरात टाईटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , April 22nd, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्न खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजीत गरेको छ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो ।

टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । आइपीएलमा सोमबार राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्