२६ माघ २०८२, सोमबार

एमालेको अध्यक्षमा केपी ओलीको ह्याट्रिक, १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका

कोलोराडोखबर संवाददाता , December 19th, 2025

नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनबाट केपी ओली नै अध्यक्षमा निर्वाचित भएका छन् ।

एमाले अध्यक्षमा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।

एमाले पदाधिकारीको अन्तिम मत परिणाम
भोट संख्या २२२७
अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओली:- १६६३ विजयी
उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७ विजयी
गोकर्ण राज विष्ट : १३६८ विजयी
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७ विजयी
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६ विजयी
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५ विजयी
महासचिव
शंकर पोख्रेल : १२२८ विजयी
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८ विजयी
रघुविर महासेठ : १३६८ विजयी
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२ विजयी
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१ विजयी
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६ विजयी
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३० विजयी
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८ विजयी
महेश बस्नेत : १५३४ विजयी
यमलाल कडेल : ११८५ विजयी
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१ विजयी
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३ विजयी
हिक्मत कुमार कार्की १३३७ विजयी

निर्वाचित पदाधिकारी टिम

अध्यक्षः केपी शर्मा ओली
उपाध्यक्षः पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिवः शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस्