१८ कार्तिक २०८१, आईतवार

भारतसँग भएको पछिल्लो सम्झौताप्रति ध्यानाकर्षण

कोलोराडोखबर संवाददाता , January 16th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को सचिवालयको बैठक सोमबार बसेको छ ।

बैठकले भारतका विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौताप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले नेपालमा २० करोड सम्मका परियोजनामा सिधै लगानी गर्न पाउनेगरी भएको सम्झौताप्रति आज बसेको सचिवालयको बैठकले ध्यानाकर्षण जनाएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्