कोलोराडोखबर संवाददाता , October 15th, 2024 नेपाल । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्