४ चैत्र २०८२, बुधबार

पराष्ट्रमन्त्री डा. आरजु राणा चार दिने भारत भ्रमणमा

कोलोराडोखबर संवाददाता , August 18th, 2024

नेपाल । चार दिने औचारिक भ्रमणका शिलशिलामा आइतबार पराष्ट्रमन्त्री डा आरजु राणा देउवा छिमेकी मित्र राष्ट्र भारत प्रस्थान गरेकी छिन् ।

उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा गएकी हुन् ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्