२६ भाद्र २०८३, शुक्रबार

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए पद तथा गोपनीयताको शपथ

कोलोराडोखबर संवाददाता , September 11th, 2026

नेपाल । नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्तमन्त्री साहले शपथ लिनुभएको हो ।

मन्त्री गौरीकुमारी यादवले ग्यासको समस्या समाधान गर्न नसकेर विहीबार नै राजीनामा दिनु भएपछि साह मन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्