१२ असार २०८३, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी

कोलोराडोखबर संवाददाता , June 26th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।

प्रतिक्रिया दिनुहोस्