२८ चैत्र २०८२, शनिबार

कलाकार सागर लम्साल (बले) हाजीर जमानीमा छुटे

कोलोराडोखबर संवाददाता , April 11th, 2026

नेपाल । शुक्रबार कलाकार सागर लम्साल (बले) हाजीर जमानीमा छुटेका छन् ।

उनलाई बोलाएका बेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । तर उजुरी नपरेपछि शान्तिविरुद्धको कसुरमा म्याद थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्