२ चैत्र २०८२, सोमबार

राजनीतिक दलहरूले बुझाए समानुपातिक सांसदहरुको सूची, कुन दलबाट को को परे ?

कोलोराडोखबर संवाददाता , March 16th, 2026

नेपाल । राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राप्रपा र श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यको सूचि बुझाएका हुन् ।

रास्वपाले बुझायो ५७ जनाको नामावली
रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ महिला र नौ जना पुरुष गरी ५७ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ । -प्रतिभा रावल
-रचना खतिवडा खत्री
-लिमा अधिकारी आचार्य
-विदुषी राणा
-समीक्षा बाँस्कोटा
-श्रद्धा कुँवर क्षेत्री
-टीका संग्रौला
-क्रान्तिशिखा धिताल
-आकृति अवस्थी
-सृष्टि भट्टराई
-मञ्जु भुषाल
-प्रभा कार्की
-शोभा खनाल
-रत्नाकुमारी थापा
-ज्ञानु पौडेल
-प्रभाव ढकाल
-रमेश प्रसाईं
-गीता चौधरी
-करिश्मा कठरिया
-सुरेन्द्र चौधरी
-प्रेमलाल चौधरी
-पुनमकुमारी अग्रवाल
-निशा मेहता
-ललिता कुमारी
-अंकिता ठाकुर
-सरिता महतो
-कामिनी कुमारी
-सुनिताकुमारी चौधरी
-पुरुषोत्तम शुप्रभात यादव
-खगेन्द्र कर्ण
-समिना मियाँ
-अफ्सना बानु
-गजाला शमीम मिकरानी
-रिमा विश्वकर्मा
-अमृता विक
-सीता बादी
-स्मृति सेन्चुरी
-सुष्मा स्वर्णकार
-तारा विश्वकर्मा
-खिमा विक
-प्रकाशचन्द्र दर्जी
-बसुमाया तामाङ
-गंगा छन्त्याल
-सुम्निमा उदास
-अनुष्का श्रेष्ठ
-ओजश्वी शेरचन
-सिर्जना श्रेष्ठ
-रजनी श्रेष्ठ
-कुशुम महर्जन
-भूमिका श्रेष्ठ
-प्रमिला कुलूजु
-सुजाता तामाङ
-कृपा महर्जन
-एलिजा गुरुङ
-राम लामा
-खुश्बुसरकार श्रेष्ठ
-मिङमा ग्याबु शेर्पा

काँग्रेसले २० जनाको नाम बुझायो
यस्तै नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ । सानेपामा आइतबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार समानुपातिकको बन्दसूची अनुसार उम्मेदवारको नामावली सिफारिस गरिएको हो ।
१। सुशीला ढकाल
२। रुक्मिणीदेवी कोइराला
३। रीना उप्रेती,
४। सीता थपलिया
५। गंगा शाही
६। अर्जुननरसिंह केसी
७। गीताकुमारी सेन्दाङ
८। गंगालक्ष्मी अवाल
९। गीता गुरुङ
१०। रेनुका काउचा
११। सुनिताकुमारी सुवेदी
१२। भीष्मराज आङ्देम्बे
१३। निनुकुमारी कर्ण
१४। रेखाकुमारी यादव
१५। चन्द्रमोहन यादव
१६। हरिनादेवी कामी
१७। पवित्रा विक
१८। मानबहादुर नेपाली
१९। प्रमिलाकुमारी गच्छदार
२०। शाहजान खातुन

एमालले १६ जनाको नाम बुझायो
-भूमिका सुब्बा,
-गंगादेवी श्रेष्ठ,
-रामबहादुर थापा मगर,
-कुलभक्त शाक्य,
-पद्मा अर्याल,
-टुकाभद्रा हमाल,
-यशोदाकुमारी बराल,
-गुरु प्रसाद बराल,
-पुष्पराज कंडेल,
-कृपाराम राना,
-विष्णुमाया विके,
-नीता घतानी,
-रिङ्ला यादव,
-यशोधाकुमारी यादव,
-चन्द्रेश्वर मण्डल र
-साजिदा सिद्दीकी

नेकपाले बुझायो नौ सदस्यको सूची
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा आइतबार नौ जना समानुपातिक सदस्यको नाम बुझाएको छ ।

-प्रमेश हमाल,

-बलावती शर्मा,

-पर्शुराम तामाङ

-भीमकुमारी बुढा,

-प्रेम बयक,

-जोगकुमार वरवरिया यादव,

-पार्वती विक

-गणेश विश्वकर्मा र

-निशा चौधरी

राप्रपाले ४ जनाको नाम बुझायो

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम चयन गरेको छ । प्रत्यक्षतर्फ १ सिट जितेको छ ।
-भरत गिरी
-मुस्लिम ताहिर अली
-खुश्बु ओली र
-सरस्वती लामा

श्रम संस्कृति पार्टीले ४ जनाको नाम बुझायो

श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबार नामावली सार्वजनिक गरेको हो ।
-पूर्णप्रसाद लिम्बू,
-अम्बिकादेवी सङ्ग्रौला,
-राधिका रम्तेल र
-रुबीकुमारी ठाकुर

प्रतिक्रिया दिनुहोस्