२५ फाल्गुन २०८२, सोमबार

केपी ओलीले सामाजिक सञ्जालमा लेखे-‘बालेन बाबु ! विजयका लागि बधाई’

कोलोराडोखबर संवाददाता , March 9th, 2026

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका बालेन शाहलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा विगतमा आफूले तबला दिँदाको फोटो राखेर लेखेका छन्, ‘बालेन बाबु, बिजयका लागि तपाईंलाई बधाई, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्