२३ फाल्गुन २०८२, शनिबार

रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा

कोलोराडोखबर संवाददाता , March 7th, 2026

नेपाल । काठमाडौं १ मा तेस्रो पटक पराजित भएका राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन् ।

आफ्नो निर्णय सोचिविचारी रहेको भन्दै उनले आजकै मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको बताएका छन् ।

राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दामा भने स्वतन्त्र रूपमा आफ्नो अडान यथावत रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्