१६ फाल्गुन २०८२, शनिबार

कुलमानका कार्यकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

कोलोराडोखबर संवाददाता , February 28th, 2026

नेपाल । शुक्रबार तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई कुलमानका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई उनीहरूले विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।

दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो ।शुक्रबार लामिछाने चुनावी सभाका लागि दमौली पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्