२५ भाद्र २०८२, बुधबार

मुलुकभर कर्फ्यू जारी रहन्छः नेपाली सेना

कोलोराडोखबर संवाददाता , September 10th, 2025

नेपाल । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्