१५ असार २०८२, आईतवार

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

कोलोराडोखबर संवाददाता , June 29th, 2025

नेपाल । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाको हस्ताक्षर अभियानमा साथ दिएका छन् ।

सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।

पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्