नेपाल । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले रास्वपालाई सहकार्यको प्रस्ताव गरेको छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव राखेका हुन् ।
रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको सुवेदीले पत्रमा उल्लेख गरेका छन ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्