नेपाल । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो ।
संसदीय समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने माओवादीले निर्णय गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्