कोलोराडो विशेष/अमेरिका
कोलोराडोमा जुन १४ मा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने
कोलोराडो । अनेसास तथा बीडीए कोलोराडो शाखाको आयोजनामा जुन १४ शनिबारका दिन कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने भएको छ ।
रक्तदानसँगै रक्तदानको महत्वमाथि लेखिएका कविताहरु बाचन हुने अनेसास ...