दशैं पर्वको पूर्व सन्ध्यामा नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल । मंगलबारदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ र हवाइ इन्धनतर्फ ६ रुपैयाँका दरले घटेको छ ।








