नेपाल । बागमती प्रदेश सरकारले हेटौंडा स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई सार्बजानिक बिश्वबिधालय बनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
अबको केही दिन भित्रै आफुहरु र मकवानपुर क्याम्पस सञ्चालक समितिबीच बैठक बस्ने र काम पनि अगाडि बढाउने मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनाएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पस जिल्लाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था हो ।
प्रतिक्रिया दिनुहोस्