६ आश्विन २०८३, मंगलवार

सदनमा खेल्ने भूमिकाबारे रास्वपाले छलफल गर्दै

कोलोराडोखबर संवाददाता , July 21st, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ।

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको सेरोफेरोमा छलफल हुने जनाइएको छ ।

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन् । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्