७ जेष्ठ २०८१, सोमबार

लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

कोलोराडोखबर संवाददाता , December 1st, 2023

नेपाल । दूरसञ्चार सेवा प्रदायक एनसेलको ठूलो लगानीकर्ता अजियाटा ग्रुप नेपालले बाहिरिने निर्णय गरेको छ ।

आगामी बैशाखमा नेपाल सरकारले विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा भएको लगानी पनि बाहिरिने अशुभ समाचार सार्वजनिक भएको हो ।

व्यवसायिक चुनौतीहरु बढ्दै गएको भन्दै कम्पनीले नेपालबाट बाहिरिने निर्णयमा पुगेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्