नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन्।
बुधबार रेस्ट डे रहेको एनपीएलको पहिलो खेलमा बिहीबार पूर्वविजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
आजै साँझ ५ बजे विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्