२७ माघ २०८२, मंगलवार

सत्ता फेरबदरको संभावना बढेपछि रास्वपाको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , July 2nd, 2024

नेपाल । नेपालमा सत्ता फेरबदरको संभावना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

सत्ता फेरबदलको तयारीपछि रास्वपाले अवको रणनीति स्वरुप बैठक बोलाएको हो ।

सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्