३ फाल्गुन २०८२, आईतवार

बजेटमा रहेका सकारात्मक पक्ष र कमिकमजोरी हेरेर प्रस्तुत हुन सांसदहरुलाई निर्देशन

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बजेटमा रहेका सकारात्मक पक्ष र कमिकमजोरी हेरेर प्रस्तुत हुनको लागि सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्