३ फाल्गुन २०८२, आईतवार

राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , May 21st, 2024

नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जेठ ९ गते बुधबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्