२४ माघ २०८२, शनिबार

कांग्रेसको संसदीय दलको बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

कोलोराडोखबर संवाददाता , May 13th, 2024

नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दैछ ।

कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्