७ जेष्ठ २०८१, सोमबार

राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

कोलोराडोखबर संवाददाता , May 8th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत भएको छ ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो ।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्