५ जेष्ठ २०८१, शनिबार

सन् २०२५ का लागि अमेरिकी डीभी लट्रीको नतिजा सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 5th, 2024

नेपाल । सन् २०२५ का लागि अमेरिकी डीभी लट्रीको नतिजा सार्वजनिक भएको छ ।

शनिबार यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको हो ।

डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्