२४ जेष्ठ २०८१, बिहीबार

कोलकाता नाइट राइडर्सद्वारा मुम्बई इन्डियन्स २४ रनले पराजित

कोलोराडोखबर संवाददाता , May 4th, 2024

नेपाल । भारतमा जारी आईपीएलमा शुक्रबारको खेलमा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।

प्रतिक्रिया दिनुहोस्