२८ बैशाख २०८१, शुक्रबार

रोयल च्यालेन्जर्स बैंग्लौरंद्वारा सनराइजर्स हैदरावाद ३५ पराजीत

कोलोराडोखबर संवाददाता , April 26th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले दोस्रो जीत हासिल गरेको छ । बैंग्लौरले सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो ।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले बैंग्लौरले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्