नेपाल । मंगलबार नेपालमा १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे ।
लोकतान्त्रिक आन्दोलन सफल भएको र तत्कालीन संसद पुनःस्थापना भएको अवसरमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्