२१ बैशाख २०८१, शुक्रबार

राजस्थान रोयल्सद्वारा कोलकता नाइट राइडर्स पराजीत

कोलोराडोखबर संवाददाता , April 17th, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्सले जित हासिल गरेको छ।

इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २२३ रन बनाएको थियो ।

आईपिएलमा बुधबार गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्