१७ कार्तिक २०८१, शनिबार

आईपीएलमा कोलकाताद्वारा दिल्ली पराजीत

कोलोराडोखबर संवाददाता , April 4th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ ।

कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएको थियो ।

प्रतियोगितामा बिहीबार पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्