१ फाल्गुन २०८१, बिहीबार

रोयल च्यालेन्जर्स बेंग्लोरलाई लखनऊले २८ रनले हरायो

कोलोराडोखबर संवाददाता , April 3rd, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले तेस्रो हार बेहोरेको छ ।

​मंगलबार सम्पन्न खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटिएको थियो ।

बुधबार आईपीएलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्