नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।
एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंग्लोर घरेलु मैदानमै कोलकातासँग पराजित भएको हो ।
बैंग्लोरले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बल अगावै भेट्टाएको थियो ।
प्रतिक्रिया दिनुहोस्