२२ श्रावण २०८३, शुक्रबार

हङकङबाट शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने

कोलोराडोखबर संवाददाता , August 7th, 2026

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतले हङकङमा रहेका देउवा २६ गते स्वदेश आउने तय भएको जानकारी दिए।

२६ गते राति ९ः४५ मा उनी काठमाडौँ अवतरण गर्ने जनाइएको छ। देउवा २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्