११ असार २०८३, बिहीबार

कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

कोलोराडोखबर संवाददाता , June 25th, 2026

नेपाल । कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

दोस्रो चरणको अन्तिम प्रतियोगिता अन्तरगत समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हराउँदै ६ अंकका साथ अन्तिम ३२ मा स्थान बनाएको हो ।

मेक्सिकोको स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे ।

प्रतिक्रिया दिनुहोस्