नेपाल । फिफा विश्वकपमा नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गरेको छ।
बोस्टन स्टेडियममा भएको भिडन्तमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्डले दुई गोल गर्दै टिमको जित सुनिश्चित गरे।
४० वर्षपछि विश्वकपमा फर्किएको इराक र २८ वर्षपछि मैदान उत्रिएको नर्वे दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्