अमेरिका । मंगलबार नेपाली समयअनुसार राति ९ बजेदेखि बन्द भएका मेटा प्लेटफर्म अन्तर्गतका फेसबुक, ईन्स्टाग्राम पुनः सुचारू भएका छन् ।
डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुनः सञ्चालनमा आएको हो । ती प्लेटफर्महरु विश्वभर डाउन भएको बुझिएको छ ।
एजेन्सीहरुका अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए ।
प्रतिक्रिया दिनुहोस्