नेपाल । साहित्यकार गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको संग्रह ‘अ–विधवा’ सार्वजनिक गरिएको छ ।
गिरीले ०३४ सालदेखि साहित्य लेख्न थालेका हुन् । उनको ‘सुतेको समुद्र’, ‘अन्तराल’, ‘यात्राः अनन्त’, ‘छड्के तिलहरी’, ‘गन्तव्य गणबहाल’लगायत कथाकृति प्रकाशित छन् ।
सात लामा कथा संगृहीत पछिल्लो कृतिलाई इम्प्रिन्ट पब्लिसर्सले बजारमा ल्याएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्