नेपाल । नेकपा (एकीकृत समाजवादी)को १०औं महाधिवेशन केन्द्रीत मस्यौदा समितिको बैठक जारी छ ।
मंगलबार र बिहिबार दुई दिनका निम्ति आह्वान गरिएको बैठकले आगामी पार्टीको १०औं राष्ट्रिय महाधिवेशन केन्द्रीत विविध विषयमाथि छलफल गर्नेछ ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार बैठकमा पार्टीको आगामी महाधिवेशन केन्द्रीय दस्तावेजका बारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्