७ जेष्ठ २०८१, सोमबार

‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

कोलोराडोखबर संवाददाता , November 6th, 2023

नलगाड (जाजरकोट) । शुक्रबार राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले नलगाड नगरपालिका–४, औंलमा गोविन्द मल्लको घर भत्कायो । घरभित्र मल्ल, पत्नी सरिता साह, उनकी एक वर्षीय छोरा र ३ वर्षीया छोरी थिए ।

‘एकै झट्कामा घर भत्कियो, दुवै पर्खालले छोरा र छोरीलाई किच्यो’, आफन्त समेत रहेका नलगाड, दल्लीका डिल्लीबहादुर रावल भन्छन्, ‘दुवै पर्खालले किच्दा पनि आमाले एक वर्षका छोरालाई च्यापेर जोगाइछन् ।’

प्रतिक्रिया दिनुहोस्