२७ बैशाख २०८१, बिहीबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा स्वीकृत

कोलोराडोखबर संवाददाता , January 10th, 2024

नेपाल । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले मंगलबार मंगलबार बुझाएका हुन् । मंगलबारनै उनको राजीनामा स्वीकृत भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेकै बेला उनको राजीनामा आएको हो ।

उनी २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष भएका थिए ।

प्रतिक्रिया दिनुहोस्