७ जेष्ठ २०८१, सोमबार

कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि देखियो

कोलोराडोखबर संवाददाता , January 9th, 2024

नेपाल । विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन. १’ नेपालमा पनि देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक जेएन. १ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

७ वटा नमुनामा जेएन. १ पुष्टि भएको छ ।

मन्त्रालयले कोभिड–१९ को सब–भेरिएन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्