१० श्रावण २०८३, आईतवार

सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण

कोलोराडोखबर संवाददाता , October 8th, 2024

नेपाल । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । सोमबार राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्