नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जेठ ९ गते बुधबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्