नेपाल । काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो जित निकालेको छ ।
चौथो जित दर्ता गर्ने क्रममा उसले सोमबार चितवन राइनोजलाई १० रनले हराएको हो ।
त्यस्तै सोमबार नै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्