नेपाल । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशन बसिरहेका प्राडा गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।
सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गरेको घोषणा गरेका छन् ।
सहमतिमा केसीले माग गरेको छानबिन समिति गठन, चिकित्सा शिक्षा आयोगको असोज ३० गतेको निर्णय बमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको अनुमति तथा सिट निर्धारणका विषय समेटिएका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्