९ कार्तिक २०८३, सोमबार

नियात्राकृति ‘काकारभिट्टादेखि दोधारा-चाँदनी’ प्रकाशित

कोलोराडोखबर संवाददाता , October 26th, 2026

नेपाल । नियात्राकार जय छाङ्छाको नयाँ नियात्राकृति ‘काकारभिट्टादेखि दोधारा–चाँदनी’ प्रकाशित भएको छ ।

नियात्राकृतिहरूका साथै नियात्रा विधाका सैद्धान्तिक पुस्तकहरूसमेत गरेर १६ वटा कृति बजारमा ल्याइसकेका छाङ्छाको यो १७औँ पुस्तक हो ।

सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको कृतिको मूल्य ६२० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्