नेपाल । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्।
जेनजी शहीद दिवसका अवसरमा भदौ २३ गते मंगलबार शुभकामना दिँदै उनले भनेका छन्, “प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।”
सरकारले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्